Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-09-03
Expiry Date: 2023-09-17

शिलवन्दी वोलपत्र आव्हान सम्बन्धी सूचना !!!
) प्रथम पट प्रकाशित मिति २०८०/०५/१७)
 
आम्दा नेपाल अर्न्तगत सञ्चालित आम्दा अस्पताल, दमकलार्इ तपशिलमा उल्लेखित वस्तु/सेवा आवश्यक भर्इ खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त कम्पनिको अधिकारिक विक्रेता/आपुर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 001/AMDA/AH/2080_081) प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको शर्त अधिनमा रही  आम्दा अस्पताल दमकमा आइपुग्ने गरि गोप्य शिलबन्दी दरभाउ पेश गर्नुहुन आव्हान गरिएको छ । यस सूचनाको पूर्ण विवरणका लागि आम्दा अस्पताल दमक कार्यालमा सम्पर्क राख्नुहुन अनुरोध छ ।
 
आम्दा अस्पताल
दमक २, झापा
फोनः ०२३५८०१८६
र्इमेलः ah.damak@amda.org.np
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.