Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-01-15
Expiry Date: 2020-02-05

शिलवन्दी बोलपत्र/दरभाउपत्र आव्हानको सूचना
प्रथम पटक प्रकाशित मितिः २०७६/१०/०१

आम्दा नेपाल अन्तर्गत आम्दा माइन्डस् को आर्थिक सहयोगमा सञ्चालित मातृ शिशु स्वास्थ्य परियोजना मार्फत दाङ् जिल्लाको गढवा गाउँपालिका क्षेत्रभित्रका खबारी नाका, मुसिनाका, चिमचिमे र कालाकाँटेमा सामुदायिक स्वास्थ्य ईकाइ र गाउँघर क्लिनीक भवन निर्माण गर्नुपर्ने भएकाले  ईच्छुक प्रचलित कानून बमोजिम ईजाजत प्राप्त फर्महरुबाट यो सूचना (सूचना नं.006866/AMDA/MCHP/2020) प्रकाशित भएको मितिले २१ दिन भित्र आम्दा नेपालको केन्द्रीय कार्यालय, काठमाण्डौंमा आई पुग्ने गरि निम्न शर्त सहित शिलबन्दी बोलपत्र आह्वान गरिएको छ । यस सूचना सम्बन्धी विस्तृत विवरणका लागि तलको ठेगानामा सम्पर्क राख्नुहुन समेत अनुरोध छ ।
Attachments#
S.N. Caption Action
1 Detalis Building Construction (576.62) KB Download
2 Tender Notice (84) KB Download

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.