Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-01-31
Expiry Date: 2019-02-09

मितिः  २०७५ माघ १७
नतिजा प्रकाशन सम्बन्धी सूचना ।
आम्दा नेपालले मिति २०७५ माघ ७ गते तदनुसार २१ जनवरी २०१९ मा  प्रकाशन गरेको सूचना (सूचना नं. ००६२८२/०३/२०१९) अनुसार मिति २०७५ माघ १२  तदनुसार २६ जनवरी २०१९ मा लिईएको परीक्षामा हाललाई निन्न पदको परिक्षाफल प्रकाशन गरिएको व्यहोरा संवन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सफल उम्मेदवारले यो सुचना प्रकाशित भएको मितिले सात दिन भित्र नियुक्ति पत्रका लागि आफु हाल कार्यरत भए सो संस्थाबाट सहमति पत्र सहित सम्पर्क राख्नुहुन सूचित गरिन्छ  ।
तपशील 
पदः Psychosocial Program Officer        विज्ञापन नम्बरः ०५/६२८२
      
सफल उम्मेदवारः
रोल नम्बर नाम कैफियत
501 Arjun Kumar Ghimire  AMDA PHCP for BR, Damak, Jhapa
 
सफल उम्मेदवारलाई सफल कार्यकालको शुभकामना ।


थप जानकारीका लागी

आम्दा नेपाल
जोरपाटी काठमाण्डाैं
फोन नं. ४९१०२३३५

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.