Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-02-13
Expiry Date: 2019-02-22

मितिः २०७५ फाल्गुन १
नतिजा प्रकाशन सम्बन्धी सूचना ।
आम्दा नेपालले मिति २०७५ माघ ७ गते तदनुसार २१ जनवरी २०१९ मा  प्रकाशन गरेको सूचना (सूचना नं. ००६२८२/०३/२०१९) अनुसार मिति २०७५ माघ १२  तदनुसार २६ जनवरी २०१९ मा लिईएको परीक्षामा तपशील बमोजिमका पदहरुको परिक्षाफल प्रकाशन गरिएको व्यहोरा  जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सफल उम्मेदवारहरुले सात दिन भित्र नियुक्ति पत्रका लागि  आफु हाल कार्यरत भए सो संस्थाबाट सहमति पत्र सहित सम्पर्क राख्नुहुन सूचित गरिन्छ  ।
तपशील
  1. Program Manager
सफल उम्मेदवारः
रोल नम्बर नाम
205 Rajendra Ruchal
वैकल्पिक उम्मेदवारहरूः
रोल नम्बर नाम
202 Dilip Kumar Ishwar
207 Shankar Singh Dhami
  1. Program Officer
सफल उम्मेदवारः
रोल नम्बर नाम
301 Dikshya Sharma
वैकल्पिक उम्मेदवारहरुः
रोल नम्बर नाम
302 Mahesh Subedi
304 Rohit Mulmi Shrestha
  1. Admin/Finance Officer
सफल उम्मेदवारः
रोल नम्बर नाम
402 Sudan Oli
वैकल्पिक उम्मेदवार
रोल नम्बर नाम
403 Sudersan Dhakal
सफल उम्मेदवारहरुलाई सफल कार्यकालको शुभकामना ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.