Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-07-25
Expiry Date: 2019-08-02

नतिजा प्रकाशन गरिएको सूचना । 

आम्दा नेपालले मिति २०७६ असार ३० गते तदनुसार १५ जुलाई २०१९ मा  प्रकाशन गरेको आन्तरिक विज्ञापन (विज्ञापन नं. 006587/06A/2019) अनुसार मिति २०७६ श्रावण ८  तदनुसार २४ जुलाई २०१९ मा लिईएको परीक्षामा तपशील बमोजिमका उम्मेदवार छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सफल उम्मेदवारले सात दिन भित्र नियुक्ति पत्रका लागि  आम्दा नेपालको केन्द्रिय कार्यालयमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ  ।

तपशीलः
पदः परियोजना संयोजक (Project Coordinator)

रोल नं. नाम कैफियत
१०१ रोहित कुमार उराव  
Attachments#
S.N. Caption Action
1 Result of Internal Vacancy (36.67) KB Download

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.