दरभाऊ पेश गर्ने सूचना
(प्रथम पटक प्रकाशित मितिः २०७६/०५/२३)
आम्दा नेपाल केन्द्रिय कार्यालय प्रयोजनका लागि तपशिल बमोजिमका कार्यालय उपकरणहरू खरिद गर्नुपर्ने भएकाले इजाजत प्राप्त इच्छुक आपूर्तिकर्ताहरूबाट यो सूचना (सूचना नं.006653/AMDA/CO/2076-77) प्रकाशित भएको मितिले ७ दिनभित्र आम्दा नेपाल केन्द्रीय कार्यालय, जोरपाटीमा आइपुग्ने गरि दरभाऊ प्रस्ताव पेश गर्न आव्हान गरिएको छ ।
आम्दा नेपाल
केन्द्रिय कार्यालय
फोनः 01- 4910235, 4911140
S.N. | Caption | Action |
---|---|---|
1 | Office Equipment (67.55) KB | Download |