Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2017-06-27
Expiry Date: 2017-07-27

 

शिलवन्दी वाेलपत्र अाव्हान सम्वन्धि सूचना

(दोस्रो पट प्रकाशित मिति २०७४÷०३÷१४)

 

आम्दा नेपाल अर्न्तगत सञ्चालित आम्दा अस्पताल, दमकलार्इ र्इन्डोस्कोपी मेसिन आवश्यक भर्इ खरिद गर्नुपर्ने  भएकोले र्इजाजत प्राप्त आपुर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 07/AMDA/AH/2073/074) प्रकाशित भएको मितिले १० दिन भित्रमा आम्दा अस्पताल, दमकमा आर्इ पुग्ने गरि गोप्य शिलवन्दी वोलपत्र आवहान गरिएको छ । वोलपत्र फाराम तलको ठेगानावाट रू.२०००.०० (अक्षरेपी रू. दुर्इ हजार  मात्र)  फिर्ता नहुने गरि खरिद गर्न सकिनेछ । यस सूचना सम्वन्धी थप जानकारी आवश्यक परेमा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

 

आम्दा अस्पताल

दमक-२, झापा फोनः ०२३५८०१८६

र्इमेलः ah.damak@amda.org.np

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.