Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-07-08
Expiry Date: 2020-07-14

 
 
                                                मितिः २०७७।०३।२४
 
प्रस्तावना आव्ह्रानको सूचना
 (प्रथम पटक प्रकाशित मितिः २०७७/०३/२४)

 
आम्दा नेपालको प्रयोजनको लागी तोकिएको शर्तको अधिनमा रही विद्धुतिय खरिद प्रणाली (E-Bidding System) तयार गर्नु परेकोले च्छुक जाजत प्राप्त फर्म/आपूर्तिकर्तावाट यो सुचना(007069/AMDA/e-bidding/2076/77) प्रकाशित भएको मितिले सात दिन भित्र निम्न ठेगानामा आइपुग्ने गरी प्रस्तावना आव्ह्रान गरिएको छ । विद्धुतिय खरिद प्रणाली (E-bidding System) संवन्धि कार्य विवरण (ToR) निःशुल्क उपलब्ध छ । आम्दा नेपालको ईमेल वा निम्न ठेगानामा प्रस्ताव पेश गर्नुहुन अनुरोध  छ ।  
                                         
 
आम्दा नेपाल
केन्द्रिय कार्यालय, गोकर्णेश्वर-६
जोरपाटी, काठमाण्डौ
फोन नं. ०१-४९१०२३५
ईमेलः amda@amda.org.np

 

Attachments#
TOR_ebidding system development TOR Download
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.