Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-07-28
Expiry Date: 2023-07-30

भर्ना खुल्यो!       भर्ना खुल्यो!!          भर्ना खुल्यो!!!

“प्राविधिक शिक्षा आजको आवश्यकता”

एस.एल.सी./एस.इ.इ. वा सो सरह उत्तिर्ण भएका इच्छुक विद्यार्थीहरूको लागि शैक्षिक सत्र २०८०/०८१ का लागि प्रवेश परीक्षा आवेदन फाराम वितरण भइरहेको छ। सिट सिमित छ।

प्रविणता पमाण-पत्र/डिप्लोमा तह
Þ ३ वर्षे सामान्य चिकित्सा (एच.ए.) कार्यक्रम
Þ ३ वर्षे नर्सिङ्ग (स्टाफ नर्स) कार्यक्रम
Þ ३ वर्षे ल्याव टेक्निसियन कार्यक्रम
Þ ३ वर्षे रेडियोग्राफी कार्यक्रम
Þ ३ वर्षे फिजियोथेरापी कार्यक्रम

फाराम बुझाउने अन्तिम मितिः २०८० श्रावण १४ गते आइतवार सम्म

प्रवेश परीक्षा सञ्चालन मितिः २०८०।०४।२४ गते वुधवार

ल्याव टेक्निसियन, फिजियोग्राफी र रेडियोग्राफीका लागि:
परीक्षा केन्द्र: आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान

नर्सिङ्ग र सामान्य चिकित्सा लागि:
परीक्षा केन्द्र र ठेगाना पछि प्रकाशित गरिनेछ।
 
अन्य सोधपुछ तथा जानकारीका लागि:-  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक-२, झापा
                                         सम्पर्क नं.: ०२३-५८२१८६
Attachments#
S.N. Caption Action
1 (488.08) KB Download

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.