Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-01-02
Expiry Date: 2023-01-09

ईपिक परियोजना
ईटहरी, सुनसरी
 
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९/१८   गते 
(अवधि वि.सं. २०७९/०९/१०   देखि २०७९/०९/१७   सम्म । ई.सं. २०२३ , ५२औं हप्ता)
 
१. Monitoring visit
मिति  २०७९/०९/१४ गतेका दिन इटहरी सिटी क्लिनिक मा इटहरी उप महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख, BPKIHS ART केन्द्र तथा इनरुवा ART केन्द्रको उपस्थितिमा अनुगमन गरि परियोजनाको प्रगति तथा चुनौतिहरु बारे छलफल गरियो।
२. Viral Load Testing
मिति २०७९/०९/१३  को दिन बिर्तामोड सिटी क्लिनिक बाट ४४ जना HIV संक्रमित व्यक्तिहरुको Viral Load को नमुना संकलन गरि NPHL टेकु पठाइयो। 
मिति २०७९/०९/१२  गतेका  दिन ईलाम ए आर टी बाट १२ जना  संक्रमित व्यक्तिहरुको भाइरल लोड नमुना संकलन गरि NPHL काठमाडौँ पठाइयो।

३.
Weekly Meeting
मिति २०७९/०९/१० को दिन साप्ताहिक बैठक सम्पन्न गरियो।  जसमा अघिल्लो हप्तामा भएको क्रियाकलाप तथा उपलब्धिहरु बारे छलफल गरि अब आउने हप्ता के के क्रियाकलाप गर्ने भनि छलफल गरियो। 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.