Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-12-26
Expiry Date: 2019-12-30

मितिः २०७६।०९।०७

AMDA Nepal
Central Office

साप्ताहिक समाचार


१. त्रैमासिक पुनर्मुल्याङ्कन बैठक

मिति २०७६ पुष  गते यस मातृशिशु स्वास्थ्य परियोजनाको समिक्षा गोष्ठी सम्पन्न भएको कार्यक्रममा आम्दा नेपाल केन्द्रीय कार्यालयका परियोजना संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठ, मुख्य प्रसासक सुदेश रेग्मी आम्दा माइन्ड्सका कार्यक्रम संयोजक रघुनाथ अधिकारी, कार्यक्रम अधिकृत प्रदीपराज पन्त लगायत परियोजना कर्मचारीहरूको सहभागिता रहेको थियो । आम्दा नेपाल केन्द्रीय कार्यालयका परियोजना संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठले समुदायको आबस्यकतालाइ मध्यनजर गर्दै सम्बन्धित निकायसंग समन्वय गरि परियोजनाका गतिबिधि अगाडी बढाउनु पर्ने तथा परिणाममुखी कार्यमा बढी ध्यान दिनको लागि परियोजनालाइ  सल्लाह तथा सुझाब दिनु भएको थियो

साथै गढवा गाउँ पालिकामा एक विषेस कार्यक्रम आयोजना गरि आम्दा नेपाल केन्द्रीय कार्यालय का परियोजना संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठ द्वारा गाउँ पालिका का अधक्ष श्री सहजराम यादब लाइ करिब ११ लाख बराबर को स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको । कार्यक्रममा आम्दा माइड्सका Acting Country Director Ms Kaeko Okuda को उपस्थिति रहेको थियो ।

धन्यबाद ।


Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.