मितिः २०७६।०८।३०
AMDA Nepal
Central Office
साप्ताहिक समाचार
१. सामाजिक सुरक्षा कोष
- सामाजिक सुरक्षा कोषमा आम्दा नेपाल संस्था अनतर्गत सहभागि भएका जम्मा ३९६ कर्मचारीहरूमध्ये जम्मा ३९२ कर्मचारीहरूको प्रमाणिकरण भइ सामाजिक सुरक्षा कोषमा रकम जम्मा भएको छ ।