Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-12-02
Expiry Date: 2024-12-09

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

 
प्रकाशन मितिः २०८१।०८।१७ गते
(अवधि वि.सं. २०८१।०८।१० देखि २०८१।०८।१६ सम्म ई.सं. २०२४, ४८ औं हप्ता)

१. आम्दा अस्पताल दमकमा D-Code HMIS Software को Ward Module को Training सम्पन्न भएको छ l
आम्दा अस्पताल दमकमा D-Code HMIS Software को Ward Module को Training सम्पन्न भएको छ l मिति २०८१-०८-१७ गते आम्दा अस्पताल, दमक २, झापामा D-Code HMIS Software को Ward Module को Ward Training सम्पन्न भएको छ l आम्दा अस्पतालको IT Department ले संचालन गरेको आम्दा अस्पताल, दमकको Pedia Ward मा सम्पूर्ण अस्पतालको Pedia ward का Staff Nurse हरुसंग software संचालन गर्ने बारे Hands-on Training सम्पन्न भएको हो l कार्यक्रम बारे सम्पूर्ण विवरण आम्दा अस्पताल का IT साखा का कर्मचारी उत्सव गुरागाईंले कार्यक्रम बारे बिस्तृत रुपमा अभिमुखीकरण गराउनु भयो l उक्त तालिममा अघिल्लो तालिममा सिकेका कुराहरुलाई realtime मा software मै Practice गरेर सिक्ने कार्यक्रम सम्पन्न भयको छ l

धन्यवाद,

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.