Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-22
Expiry Date: 2022-11-28

ईर्पिक परियोजना
ईटहरी, सुनसरी
 
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०६ । गते 
(अवधि वि.सं. २०७९/०७/२९ ( देखि २०७९/०८/०५  सम्म । र्इ.सं. २०२२, ४६ औं हप्ता) 
 
१.

Support Group Meeting

 
मिति २०७९/०७/३० गतेको दिन मोरंग फिल्ड कार्यालयमा १९ जना HIV संक्रमित व्यक्तिहरुको उपस्थितिमा Support Group Meeting सम्पन्न गरियो।  जसमा  ARV औषधि नियमित सेवन, नियमित भाइरल लोड परिक्षण, Index Testing बारे छलफल गरियो। 
 
२. Viral Load Testing  
मिति २०७९/०७/२९ को दिन  बिर्तामोड सिटी क्लिनिक बाट ३७ जना HIV संक्रमित व्यक्तिहरुको Viral Load को नमुना संकलन गरि NPHL टेकु पठाइयो।
 
मिति २०७९/०७/३० को दिन इटहरी सिटी क्लिनिक बाट  १४ जना HIV संक्रमित व्यक्तिहरुको Viral Load को नमुना संकलन गरि NPHL टेकु पठाइयो।
 
३. Weekly Meeting  
मिति २०७९/०८/०५ को दिन साप्ताहिक बैठक सम्पन्न गरियो।  जसमा अघिल्लो हप्तामा भएको क्रियाकलाप तथा उपलब्धिहरु बारे छलफल गरि अब आउने हप्ता के के क्रियाकलाप गर्ने भनि छलफल गरियो।
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.