Weekly News (W43_20201004_103_SCWH )
१. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०६।१३ गते,
यस अस्पतालको ल्याबमा २ वटा निम्न मेसिनहरु थप गरि आज जडान गरिएको छ । सो मेसिन Medlab Support Pvt. Ltd. Putali Sadak, Kathmandu बाट निशुल्क रुपमा प्रदान प्राप्त भएको हो ।
1. Sensacore Electrolite Regent ST 200 cl Analyser
2. Getein Immuno flurescnce Analyser
२. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०६।१४ गते,
स्वास्थ्य बिमा बोर्डबाट कार्यकारी निर्देशक श्री राधिका थपलिया सहितको टिम यस अस्पतालको अनुगमन तथा निरिक्षणकोलागी आज यस अस्पतालमा आउनु भएको छ । अस्पतालको निरिक्षण पश्चात अस्पतालमा स्वास्थ्य बिमा संचालनको बिषयमा छलफल भयो ।