Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-09-29
Expiry Date: 2020-10-04

मिति: २०२०/०९/२९
 
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (४० हप्ता):

■ क्याविन सञ्चालनः
१ असोज २०७७ देखि आम्दा अस्पतालमा सञ्चालनमा रहेको क्याबिनको  शैया क्षमता विस्तार गरि १८ शैयाको क्याबिन सञ्चालन गरिएको छ । साथै उदघाटनको पहिलो दिन भर्ना भएका विरामीहरूलार्इ शैया शुल्कमा शतप्रतिशत निशुल्क गरिएको थियो  ।
 
Helping Hand for Relief and Development (HHRD Nepal/USA) र Work For Nepal (WFN) बाट अस्पतालमा प्रयोग हुने Disposable Mask, Sanitizer तथा PPE हस्तान्तरण भएको छ ।
 
दमक नगरपालीकाबाट ०७ असोज २०७७ गते आयोजना गरिएकको आ.व. २०७६/०७७ को वार्षिक समिक्षा गोष्ठीमा आम्दा अस्पताल दमकबाट २ जना कर्मचारीहरू सहभागी भएका थिए ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.