Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-09-21
Expiry Date: 2020-09-27

मिति: २०२०/०९/२१
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (३९ हप्ता):

सामाग्री हस्तान्तरणः
आम्दा अस्पताल, दमकको  प्रयोजनका लागि Tzu Chi Foundation बाट सर्जिकल माक्स, ग्लोव्स लगाएत Infrared Thermometer and Ventilator  सामाग्रीहरू उपलव्ध गराएको छ । उक्त सामाग्रीहरू १ असोज २०७७ का दिन विषेश कार्यक्रमका विच अस्पतालका मे.सु. डा. प्रकाश शर्मा र सिनियर कन्सल्टेन्ट डा. नविन ढकाललाई हस्तान्तरण गरिएको थियो ।
 
तालीम कार्यक्रम अनुगमन/निरिक्षणः
आम्दा अस्पताल, दमकमा सञ्चालित तालीम कार्यक्रमहरूको अनुगमन र तालीम साईट थपका लागि स्थलगत निरिक्षण कार्य  राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकुका निर्देशक श्री डा. यदुचन्द्र घिमिरेवाट ३० भाद्र २०७७ का दिन सम्पन्न  भयो  । 
 
धन्यवाद l

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.