Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-09-02
Expiry Date: 2020-09-06

मिति: २०२०/०९/०२
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (३६ हप्ता):

सेवा थप तथा सञ्चालनः
आम्दा अस्पताल, दमकमा १६ भाद्र २०७७ (तदनुसार १  सेप्टेम्वर २०२०) बाट फिजियोथेरापी सेवा थप भई नियमित रूपमा सञ्चालन भएको छ । उक्त सेवा आम्दा अस्पताल, दमक र फिजियोकेयर दमकको सयुक्त सहकार्यमा  सञ्चालन गरिएको छ ।
 
नवजात शिषुस्याहार भवनको निर्माण थालनीः
आम्दा अस्पताल, दमकमा Neonatal Intensive Care Unit (NICU) भवन निर्माणका लागि १ सेप्टेम्वर २०२० गतेबाट उक्त भवनको Layout भई निर्माण कार्यको थालनी गरिएको छ ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.