आम्दा नेपाल अन्तर्गत सञ्चालित आम्दा मातृ शिशु स्वास्थ्य परियोजना, दाङमा रिक्त रहेको कार्यक्रम अधिकृत पदमा मिति २०७७।०५।०५ (२१ अगष्ट २०२०) गते धधध।वयदकलभउब।िअयm मा सूचना (सूचना नं.००७१६९) प्रकाशन गरिएको छ ।
२. खरिद प्रणालीको प्रारम्भिक अभिमुखीकरण
मिति २०७७।०५।०३ (१९ अगष्ट २०२०) मा आम्दा नेपाल लगायत सम्पूर्ण कार्यालयमा कार्यरत सरोकारवाला कर्मचारीहरूलाइ भर्चुअल माध्यमबाट आम्दा नेपालले हालै तयार गरेको विद्धुतयि माध्यमबाट गरिने खरिद प्रणालीको प्रारम्भिक अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।
३. आम्दा मेची अस्पतालको सेवा सुचारू
आम्दा मेची अस्पतालमा कार्यरत एक चिकित्सकमा कोभिड संक्रमण देखिएको कारण सुरक्षाका दृष्टिकोणबाट अस्पतालका सेवाहरू केही दिन स्थगन भएकोमा अस्पताल परिसरलाइ पूर्णतया संक्रमण जोखिम मुक्त बनाइ अस्तालका सेवाहरू पूर्ववत सुचारू गरिएको छ ।
जोरपाटी, काठमाण्डौं
मिति २०७७।०५।०८