Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-08-18
Expiry Date: 2020-08-23

मिति: २०२०/०८/१८
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (३४ हप्ता):

सामाग्री हस्तान्तरणः
विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ रोग सक्रमणको रोकथाम र नियन्त्रणमा सहयोगकालगि सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिव श्री ईन्द्र भण्डारीको विषेश पहलमा आम्दा अस्पताल, दमकलाई पोर्टेवल भेन्टीलेटर, सर्जिकल/के.एन. ९५ माक्स, ईन्फ्रारेड थर्मोमिटर लगाएतका अन्य उपयोगी सामाग्रीहरू हस्तान्तरण गरिएको छ । उक्त सामाग्रीहरू स्थानिय पत्रकारहरूको उपस्थितिमा २४ श्रावण २०७७ का दिन आम्दा अस्पताल, दमकका मे.सु. डा. प्रकाश शर्मालाई हस्तान्तरण गरियो ।
 
तालीम सम्पन्नः
स्वास्थ्य तालीम केन्द्र प्रदेश नं. ३ को सहयोगमा २१ दिने ग्रामिण भिडियो एक्स-रे तालीम २६ श्रावण २०७७ बाट आम्दा अस्पताल, दमकमा शुरूवात गरिएको छ । उक्त तालीममा ५ जना सहभागीहरू उपस्थित भएका छन ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.