Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-08
Expiry Date: 2024-07-15

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०३।२४ गते
(अवधि वि.सं. २०८१।०३।१७ देखि २०८१।०३।२३ सम्म ई.सं. २०२४, २७ औं हप्ता)

१. HSP/SBA को मोडुलर तालिम सामग्री विकास सम्बन्धि कार्यशाला गोष्ठी मा सहभागी सम्बन्धमा ।
श्री राष्ट्रिय स्वास्थ तालिम केन्द्र टेकु काठमाडौँको आयोजनामा मिति २०८१/०३/१५ देखि २०८१/०३/१८ सम्म टेकु काठमाडौँमा, HSP/SBA को मोडुलर तालिम सामग्री विकास सम्बन्धि कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ l उक्त कार्यक्रममा यस आम्दा अस्पताल, दमकबाट नर्सिंग प्रमुख पुनम गौरोले कार्यक्रममा सहभागीता जनाउनु भयो l

धन्यवाद,

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.