Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-01
Expiry Date: 2024-07-08

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०३।१७ गते
(अवधि वि.सं. २०८१।०३।१० देखि २०८१।०३।१६ सम्म ई.सं. २०२४, २६ औं हप्ता)

१. "Onsite Coaching Mentoring" तालिममा सहभागी सम्बन्धमा ।
स्वास्थ्य कार्यालय झापाको आयोजनामा मिति २०८१/०३/१० देखि २०८१/३/१२ सम्म कोशी प्रदेश भद्रपुर झापामा, “Onsite Coaching Mentoring” कार्यक्रम सम्पन्न भएको छ l उक्त कार्यक्रममा यस आम्दा अस्पताल, दमकबाट नर्सिंग अधिकृत टिका देवी सुबेदीले कार्यक्रममा सहभागीता जनाउनु भयो l

२. Medical Officer-MO(SSA) को नियुक्ति गरिएको बारे ।
यस आम्दा अस्पताल, दमकमा मेडिकल अधिकृत करारमा कर्मचारी आवस्यकता भएको हुनाले उक्त पदमा केही कर्मचारी नियुक्ति को लागी मिति २०८१-०२-२९ गते आब्हान गरिएकोमा मिति २०८१-०३-१० मा लिखित परीक्षा तोकिएको मा जम्मा ३ जना Medical Officer नियुक्त गरिएको छ l छनौट प्रक्रियाको माध्यम लिखित परीक्षा र Interview प्रक्रिया गरि छनौट गरिएको थियो l

धन्यवाद,

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.