Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-06-17
Expiry Date: 2024-06-24

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०३।०३ गते
(अवधि वि.सं. २०८१।०२।२८ देखि २०८१।०३।०३ सम्म ई.सं. २०२४, २४ औं हप्ता)

१. आम्दा अस्पतालमा "Basic Life Support" तालिम सम्पन्न भएको छ l
श्री आम्दा अस्पताल, खरखरे, दमक २, झापामा Basic Life Support तालिम सम्पन्न भएको छ l आम्दा अस्पताल, दमकको Meeting Hall मा सम्पूर्ण अस्पतालका वार्ड इन्चार्ज र Staff Nurse हरुले तालिममा सहभागी जनाउनु भयो l कार्यक्रम बारे बोल्नुहुदै डा. शिखर कट्टेलले Basic Life Support बारे जानकारी दिनुभयो l उक्त कार्यक्रममा अस्पताल नर्सिंग इन्चार्ज पुनम गौरो, Training Coordinator टिका सुबेदीले कार्यक्रम बारे प्रकाश पार्नुभयो l उक्त कार्यक्रमले भबिस्यमा आम्दा अस्पतालको स्तर उन्नति हुने विश्वास कार्यक्रम समापनका क्रममा Training Coordinator श्री टिका सुबेदीले जानकारी दिनुभयो l उक्त कार्यक्रम बारेमा OPD ward इन्चार्ज श्री रक्षा अधिकारीले जानकारी दिनुभयो l

धन्यवाद,
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.