Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-06-10
Expiry Date: 2024-06-17

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०२।२८ गते
(अवधि वि.सं. २०८१।०२।२१ देखि २०८१।०२।२७ सम्म ई.सं. २०२४, २३ औं हप्ता

१. " LQMS training" तालिममा सहभागी सम्बन्धमा ।

PPHL Koshi province को आयोजनामा मिति २०८१/०२/२२ देखि २०८१/०२/२५ सम्म भेडेटारमा “LQMS training” तालिम सम्पन्न भएको छ l उक्त कार्यक्रममा यस आम्दा अस्पताल, दमकबाट ल्याब प्रमुख अमित राज पाण्डेले सहभागीता जनाउनु भयो l

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.