Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-05-25
Expiry Date: 2020-05-31

मिति: २०२०/०५/२५
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 मुख्य गतिविधिहरु (२२ हप्ता):

न्यानो झोला वितरणः
अस्पतालमा प्रसुती तथा नवजात शिषुको प्रयोजनका लागि दमक नगरपालीकालबाट १०० थान न्यानो झोला ५ जेष्ठ २०७७ मा आम्दा अस्पताल, दमकलाई हस्तान्तरण गरिएको छ । उक्त झोला अस्पतालले विपन्न सेवाग्राहीहरूको पहिचान गरि वितरण गरिनेछ ।

आईसोलेसन वार्ड:
कोरोना भाईरस (कोभिड-१९) संक्रमणका बिरामीहरूको संख्या विश्वव्यापी रूपमा बढ्दै गएको अवस्थामा उक्त रोगका आशङ्का तथा ज्वरोका बिरामीहरूको अलग उपचारका लागि १० शैया क्षमताको आईसोलेसन वार्ड तयार गरिएको छ ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.