Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-05-27
Expiry Date: 2024-06-03

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०२।१४ गते
(अवधि वि.सं. २०८१।०२।०७ देखि २०८१।०२।१३ सम्म ई.सं. २०२४, २१ औं हप्ता)

१. Delivery Report को Scanning कार्य सुरु गरिएको सम्बन्धमा l
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८१।०२।११ गते देखी अस्पतालको Labor Ward  मा तयार हुने Delivery Report लाई पुराना document हरु खोज्न र record को लागी पनि सहज हुने गरि व्यवस्थापन गर्न Scanning कार्य सुरु गरिएको छ l यसबाट पुराना पुराना ढड्डा लाई Scanning मार्फत व्यवस्थित गरेर राखिने भएको छ l सेवाग्राहीको सुबिधा लाई ध्यान मा राखेर यो ब्यवस्था गरिएको हो l Scanning कार्य पछी खोजेको बखतमा record पत्ता लगाउन सहज हुने कुरा IT साखाका कर्मचारी श्री उत्सव गुरागाईंले जानकारी दिनुभयो l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.