Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-05-18
Expiry Date: 2020-05-24

मिति: २०२०/०५/१८
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (२१ हप्ता):

भिडियो कन्फरेन्स वैठक सम्पन्नः
२८ वैशाख २०७७ गते भिडियो कन्फरेन्स मार्फत आम्दा नेपालका मुख्य प्रशासक, प्रशासकहरूसंग आम्दा अस्पताल, दमकमा भए गरेका विभिन्न गतिविधिहरूका बारेमा फलफल सम्पन्न भएको छ ।

विश्व नर्स दिवसः
२००औ अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आम्दा अस्पताल, दमकमा भर्ना भएका ३८ जना विरामीहरूलाई सर्जिकल माक्स, हातधुने सावुन र टावल वितरण गरियो । त्यसैगरि कोभिड १९ संक्रमणको रोकथाम र नियन्त्रणका निमित्त Front Line मा रही निरन्तर रूपमा सुरक्षा प्रदान गर्नुहुने ईलाका प्रहरी कार्यालय, दमकका सुरक्षाकर्मीहरूको मनोवल/हौशला बढाउनका लागि सहयोग स्वरूप अस्पतालले Hand Sanitizer, Soap, Hand Towel, Surgical Mask, Drinking water सामाग्रीहरू एक कार्यक्रमका बिच १२ मे २०२० गते अस्पतालका प्रमुख डा. नविन ढकालले हस्तान्तरण गर्नु भयो। उक्त अवसरमा प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पंण्डितले सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो ।

  
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.