Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-04-22
Expiry Date: 2020-04-27

मिति: २०२०/०४/२२
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (१७ हप्ता):

शोकसभा सम्पन्नः
आम्दा नेपालका आजीवन सदस्य डा. नविन कुमार ठाकुरको ८ वैशाख  २०७७ का दिन अकल्पनीय, असामयिक दुखद निधन भएकोमा गहिरो दुःख प्रकट गर्दै  मृतकको अमर आत्माको चिरशान्तिको कामना सहित हार्दिक  श्रद्धाञ्जली अर्पणका लागि ९ वैशाख २०७७ गते दिउसो १ वजे देखि आम्दा अस्पताल, दमकको आकस्मिक बाहेकका सम्पुर्ण सेवाहरू बन्द गरि शोकसभाको आयोजना गरिएको थियो ।
 
शोकको यस दुखद् घडीमा  शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति परमेश्वरले प्रदान गरून भनी हामी सम्पुर्ण आम्दा अस्पताल, दमक परिवार श्री पशुपतिनाथसंग प्रार्थना गर्दछौ ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.