Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-03-23
Expiry Date: 2020-03-29

मिति: २०२०/०३/२३
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (१३ हप्ता):

हेल्थ डेक्स स्थापना तथा सञ्चालनः
कोभिड १९ संक्रमणको उच्च सतर्कता अपनाउनका लागि अस्पतालको वहिरङ सेवामा आउने विरामीको सख्या तथा अस्पतालमा आउदा हुने जोखिम न्यूनिकरण गर्नका निमित्त छुट्टै हेल्थ डेक्स स्थापना गरि उक्त रोगको लक्षणहरू भएका विरामीहरूलाई अलग्गै स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गरिएको छ ।
 
तालीम समापनः
आम्दा अस्पताल, दमक मिति ५ माघ २०७६ देखि सञ्चालन भएको एम.एल.पी. र एस.वि.ए. तालीम ५ चैत्र २०७६ गते समापन भएको छ ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.