Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-03-24
Expiry Date: 2025-03-24

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।१२।०४ गते l
(अवधि वि.सं. २०८१।११।२६ देखि २०८१।१२।०३ सम्म ई.सं. २०२५, ११ औं हप्ता)

१. ROUSG तालिमको उद्घाटन र संचालन बारे ।
श्री सामाजिक तथा स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको आयोजनामा मिति २०८१/११/२७ देखि यस आम्दा अस्पताल दमकमा ९० औ "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" सम्बन्धि तालिम संचालन सुरु भएको छ l तालिमको उद्घाटन कार्यक्रममा यस अस्पताल नि. प्रमुख डा. प्रकाश शर्माले गर्नु भयो, उक्त कार्यक्रमको प्रथम दिनको एजेन्डाहरुमा Opening and welcome, Introduction participants expections, Course overview, Daily activities, Registration document collections, Pre-course knowledge assessment, Course material overview, Overview of ROUSG program and ethical consideration, Basics of Ultrasound unit, Summary बारे जानकारी आदानप्रदान भयो l ROUSG तालिमको Trainer को रुपमा यस अस्पतालबाट डा. पुरुषोत्तम माझी, टिका सुबेदी र पुनम गौरो रहनुभएको छ l उक्त तालिमले SBA तालिम प्राप्त नर्शिंग कर्मचारीहरु लाई उक्त मेशिन संचालन गर्न साथै अल्ट्रासाउन्ड सम्बन्धि बिबिध जानकारी दिने, तालिमको उद्घाटनमा डा. प्रकाश शर्माले जानकारी दिनुभयो ।

धन्यवाद,
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.