Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-03-09
Expiry Date: 2020-03-16

मिति: २०२०/०३/०९
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (११ हप्ता):

फलफुल वितरणः
आम्दा नेपालको तिसौँ स्थापना दिवस तथा उनान्तीसौँ वार्षिकोत्सवको उपलक्ष्यमा २०७६ फागुन २० गते तदनुसार ०३ मार्च २०२० का दिन अस्पतालमा उपचारका लागि भर्ना भएका ७५ जना विरामीहरूलाई फलफुल वितरण गरि सिघ्र स्वास्थ्य लाभको कामना सहित कार्यक्रम सम्पन्न गरियो ।
 
सरसफाई कार्यक्रमः
आम्दा नेपालको तिसौँ स्थापना दिवस तथा उनान्तीसौँ वार्षिकोत्सवको उपलक्ष्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा अध्यययनरत विधार्थीहरु सहित सामुहिक रूपमा अस्पताल परिसरमा सरसफाई कार्य सम्पन्न गरियो ।

■ वहिरङ तथा आकस्मिक सेवामा छुटः
आम्दा नेपालको तिसौँ स्थापना दिवस तथा उनान्तीसौँ वार्षिकोत्सवको उपलक्ष्यमा २०७६ फागुन २० गते वहिरङ तथा आकस्मिक सेवाका १४६ जना (प्रसुती, हाडजोर्नी,  दन्त, सर्जरी, नाक कान घाटी, छाला, वालरोग र जनरल मेडिसिन) विरामीहरूलाई चिकित्सकिय परामर्श सेवामा ५० प्रतिशत छुट सहित सेवा प्रदान गरियो ।

अन्तरकृया सम्पन्न:
आम्दा अस्पताल, दमक र साहारा नेपालका प्रतिनिधिहरू विच २० फागुन २०७६ गते अन्तरकृया सम्पन्न भएको छ । उक्त कार्यक्रममा अस्पतालले प्रदान गरेको सेवा सुविधा तथा सहयोग र साहारा नेपालले सदस्यहरूको लागि थपहुने स्वास्थ्य सुविधा योजना सम्वन्धि विषयमा छलफल गरियो ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.