Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-03-02
Expiry Date: 2020-03-08

मिति: २०२०/०३/०२
 
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (१० हप्ता):

राजीनामा स्वीकृतः
आम्दा अस्पताल, दमकमा विषेश करार सेवामा कार्यरत निम्नानुसारका कर्मचारीहरूको १ चैत्र २०७६ देखि लागुहुने गरि राजीनामा स्वीकृत गरिएको छ ।
    क. श्री निता राई, रेडियोग्राफर
    ख. श्री उमा कार्की डोली, स्टाफनर्स
 
सम्मेलनमा सहभागीः
३० जनवरी २०२० देखि २ फेव्रुअरी २०२० सम्म भारतको पुनेमा सञ्चालन भएको 48th National Conference of Indian Association of Dermatologist Venereologist & Leprologists सम्बन्धी सम्मेलनमा डा. दिपायन पाण्डे, रजिष्ट्रार (डर्माटोलोजिष्ट) सहभागी हुनु भएको थियो ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.