Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2021-03-01
Expiry Date: 2021-03-08

आम्दा नेपाल
केन्द्रिय कार्यालय काठमाडौं

मितिः २०७७।११।१७

साप्ताहिक समाचार

१.      स्तन तथा पाठेघरको मुखको क्यानसर परीक्षण शिविर

आम्दा नेपालले आम्दा माइण्डसको सहयोगमा संचालित Project for Breast and Cervical Cancer Screening Camp अन्तरगत मिति २०७७।११।१५ (27.02.2021) मा स्तन तथा पाठेघरको मुखको क्यानसर परीक्षण शिविर सम्पन्न भएको  उक्त शिविरमा गोकर्णेश्वर नगरपालिकाका ३० देखि ६५ वर्ष उमेर समुहका ४५ जना महिलाहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा स्तन तथा पाठेघरको मुखको क्यानसर परीक्षण गरिएको थियो  उक्त शिविरमा चिकित्सकस्वास्थ्यकर्मी  सहयोगी कर्मचारी गरि जम्मा १२ जनाको टोलीले परीक्षणको कार्य सफलतापूर्वक सम्पन्न गरेका थिए 

२.      कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन

आम्दा नेपाल अनतर्गत संचालित Meeting Targets and Maintaining Epidemic Control (EpiC) Nepal Project, Itahari को लागि निम्न पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि मिति २०७७।११।१२ (24.02.2021) मा JobsNepal.com मा सूचना (सूचना नं.००७५२३/०९/२०२१प्रकाशन गरिएको  

        १.       हेल्थ असिस्टेन्ट

३.      कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन

आम्दा नेपाल अनतर्गत संचालित सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको लागि निम्न पदहरूमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि मिति २०७७।११।१२ (24.02.2021) मा JobsNepal.com मा सूचना (सूचना नं.००७५२५/१०/२०७७/७८प्रकाशन गरिएको  

        २.       दन्त चिकित्सक

        ३.       एनेस्थेसिया सहायक

        ४.       ल्याब सहायक

        ५.       डेण्टल हाइजिनिष्ट

४.      दरभाउ प्रस्ताव आव्हानको सूचना

आम्दा नेपाल अन्तर्गत आम्दा माइण्डसको सहयोगमा संचालित मातृ शिशु स्वास्थ्य परियोजनादाङको गढवा गाँउपालिका क्षेत्रभित्र सामुदायिक स्वास्थ्य इकाइ  गाँउघर क्लिनिक भवन निर्माण गर्ने प्रयोजनार्थ मिति २०७७/११/१४ मा १५ दिनभित्र आम्दा नेपाल केन्द्रीय कार्यालयमा आइपुग्ने गरि शिलबन्दी बोलपत्र प्रस्तावको सूचना (007524/AMDA/MCHP/2021प्रकाशन गरिएको  

५.      बाह्य लेखा परीक्षण

आम्दा नेपाल अन्तर्गतको आम्दा अस्पताल लगायत पूर्वमा संचालित कार्यक्रमहरूको बाह्य लेखा परिक्षण सम्बन्धी कार्य मिति २०७७।११।१७ देखि शुरू भएको व्यहोरा जानकारी गरियो 

धन्यबाद 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.