Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-02-24
Expiry Date: 2020-03-09

मितिः २०७६।११।१२

साप्ताहिक समाचार

१. सम्झौता सम्पन्न

गोकर्णेश्वर नगरपालिका क्षेत्रमा स्वास्थ्य, शिक्षा र वितप व्यवस्थापन सम्बन्धि कार्यक्रमहरू संचालनका लागि गोकर्णेश्वर नगरपालि र आम्दा नेपालबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

२. पुनः शिलवन्दी बोलपत्र/दरभाउपत्रको सूचना

आम्दा नेपाल अन्तर्गत आम्दा माइन्डस् को आर्थिक सहयोगमा सञ्चालित मातृ शिशु स्वास्थ्य परियोजना मार्फत दाङ् जिल्लाको गढवा गाउँपालिका क्षेत्रभित्रका खबारी नाका, मुसिनाका, चिमचिमे कालाकाँटेमा सामुदायिक स्वास्थ्य ईकाइ गाउँघर क्लिनीक भवन निर्माण गर्न पुनः सूचना (सूचना नं. 006920/AMDA/MCHP/2020) मिति २०७६।११।१० मा प्रकाशन गरिएको छ ।
धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.