Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-02-17
Expiry Date: 2020-02-24

मिति: २०२०/०२/१७
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (०८ हप्ता):

एनेस्थेसिया असिस्टेन्ट कोर्ष सञ्चालनः
१ वर्षे  एनेस्थेसिया असिस्टेन्ट कोर्ष (९औ व्याज) १० फेव्रुअरी २०२० देखि आम्दा अस्पताल, दमकमा सञ्चालन भएको छ । Nick Simons Institute तथा National Academy of Medical Sciences (NAMS) को सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा  ३ जना सहभागीहरू सहभागीता भएका छन् ।
 
आन्तरिक लेखा परीक्षण सञ्चालनः
आम्दा अस्पताल र आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकको आ.व. २०७६/०७७ को अर्ध वार्षिक आन्तरिक लेखा परीक्षण कार्य २६ माघ २०७६ देखि सूचारू भईरहेको छ ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.