मितिः २०७६।११।०५
साप्ताहिक समाचार
१. कार्यकारिणी समिति बैठक सम्पन्न
आम्दा नेपाल कार्यकारिणी समितिका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७६।११।०४ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरि सम्पन्न भयो ।
२. आम्दा नेपालका सचिवको संयोजकत्वमा तीन सदस्यीय पदपूर्ति समिति गठन ।
३. आम्दा मेची अस्पताल, धुलाबारीमा USG सेवा संचालन गर्न आवश्यक प्रबन्ध मिलाउने।
४. परामर्श सेवा वापद प्रदान गरिने सेवा शुल्क दरमा परिमार्जन ।
५. आम्दा नेपालका नीति, नियमहरूको अध्ययन गरि उपयुक्तता सम्बन्धमा सिफारिस गर्न तीन सदस्यीय एक समिति गठन ।
धन्यबाद ।