Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-02-10
Expiry Date: 2020-02-16

मिति: २०२०/०२/१०
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (०७ हप्ता):

वोलपत्र आव्हानः
आम्दा अस्पताल, दमकको आ.व. २०७६\०७७ को वार्षिक कार्यक्रम तथा योजना अन्तर्गत समावेश भएको आवश्यक डेन्टल सम्बन्धी उपकरणहरू खरिदका लागि राष्ट्रिय दैनिक कान्तिपुरमा १५ दिने वोलपत्र आव्हान सम्वन्धि सूचना प्रकाशित गरिएको छ ।
 
आन्तरिक व्यवस्थापन समितिको वैठक सञ्चालनः
आम्दा अस्पताल, दमकको आन्तरिक व्यवस्थापन समितिको वैठक १९ पुष २०७६ गते सम्पन्न भएको छ । उक्त वैठकमा विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू भएको छ ।
 
व्यवस्थापन कार्यशाला गेष्ठीमा सहभागीः
२०७६ माघ २३ देखि २४ गते सम्म आम्दा नेपालले आयोजना गरिएको २ दिने निति तथा योजना सम्वन्धि व्यवस्थापन कार्यशाला गेष्ठीमा आम्दा अस्पताल, दमकवाट श्री भीम धमला र टीका सुवेदी तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठावाट श्री तुलशा खतिवडा र श्री प्रदिप श्रेष्ठ सहभागी भएको थियो ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.