Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-02-10
Expiry Date: 2020-02-24

मितिः २०७६।१०।२७
साप्ताहिक समाचार

१. व्यवस्थापन कार्यशाला
आम्दा नेपालले मिति २०७६ माघ २३ र २४ गते गोकर्ण फरेष्ट रिषोट, काठमाडौंमा आयोजना गरेको दुइदिने व्यवस्थापन कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ । उक्त गोष्ठीमा आम्दा नेपाल केन्द्रीय कार्यालय लगायत आम्दा नेपाल अन्तर्गत संचालित अस्पताल/परियोजनाहरूबाट प्रमुख तथा कर्मचारीहरू गरि जम्मा १६ जनाको सहभागिता रहेको थियो ।

२. अनुगमन तथा मुल्याङ्कन भ्रमण
सिद्धार्थ बाल तथा महिला अस्पताल,बुटवलको अनुगमन तथा मुल्याङ्कनको निमित्त आम्दा नेपालका कार्यकारिणी  सदस्य, डा. हरिष चन्द्र उप्रती र आम्दा नेपालका सदस्य डा. नारायण बहादुर बस्नेत मिति २०७६।१०।२५ गते चार दिने भ्रमणमा उक्त अस्पताल जानुभएको व्यहोरा जानकारी गरियो ।

धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.