Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-02-03
Expiry Date: 2020-02-11

मिति: २०२०/०२/०३
 
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (०६ हप्ता):

तालीममा सहभागीः
राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकु, र आईपास नेपालले परिवार नियोजन क्लिनिकल मेन्टर तयार गर्ने उदेश्यले १४ माघ  देखि १७ माघ  २०७६ सम्म आयोजित तालीममा आम्दा अस्पताल, दमकबाट एम.वि.ए. प्रशिक्षकद्वय श्री टिकादेवी सुवेदी र श्री पुनम गौरोलाई सहभागीताको लागि मनोनयन गरिएको छ ।
 
■ बैठक सम्पन्नः
आम्दा अस्पताल, दमकमा कार्यरत विभिन्न एकाईका एकाई प्रमुखहरू, चिकित्सकहरू तथा अन्य प्रशासनिक कर्मचारीहरू बिच विभिन्न विषयहरूमा छलफल तथा अन्तरक्रिया १६ माघ २०७६ गते सम्पन्न भएको छ ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.