Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-01-27
Expiry Date: 2020-02-03

मिति: २०२०/०१/२७ 
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (०५ हप्ता):

■ तालीममा सहभागीः
निक साईमन्स ईन्ष्टिच्यूट, ललीतपुरको आयोजनामा ०८ माघ २०७६ देखि सञ्चालन भएको ५ दिने Clinical Training Skill (CTS) तालीममा आम्दा अस्पतालवाट श्री कविता खनाल (स्टाफनर्स)लाई सहभागीताको लागि मनोनयन गरिएको छ ।

धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.