Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-01-22
Expiry Date: 2020-01-29

मिति: २०७६/१०/०८
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु:

■ सुरक्षित गर्भपतन तालीमः
स्वास्थ्य तालीम केन्द्र, धनकुटा र IPAS Nepal को संयुक्त आयोजनामा ०८ माघ २०७६ देखि ३ दिने प्रशिक्षक प्रशिक्षण तालीम दमक झापामा सञ्चालन भएको छ । उक्त तालीममा आम्दा अस्पतालबाट डा. किशोर कुमार सिह, डा. प्रकाश शर्मा, डा. विमला बुढाथोकी, डा. राजुप्रसाद शाह, डा. पविना कार्की, श्री पार्वती श्रेष्ठ, पुनम गोरो र श्री टिका सुवेदी सहभागी हुनु भएको छ।

एस.बि.ए. र एम.एल.पी तलीम सञ्चालनः
स्वास्थ्य तालीम केन्द्र प्रदेश नं. २ र आम्दा अस्पताल, दमकको सहकार्यमा ६० दिने एस.बि.ए. (४९ ब्याज) र एम.एल.पी. (२९ ब्याज) तालीम आम्दा अस्पताल, दमकमा सञ्चालन भएको छ । उक्त एस.बि.ए. तालीममा १० जना र एम.एल.पी. तालीममा ८ जना सहभागीहरू सहभागीता भएका छन् ।

Rural Ultrasound तालीम सञ्चालनः
One Heart World Wide को आर्थिक सहयोगमा २१ दिने Rural Ultrasound तालीम ०६ माघ २०७६ देखि सञ्चालन भएको छ । उक्त तालीममा खोटाङबाट ३, भोजपुरबाट १ र सखुवासभाबाट १ गरी जम्मा ५ जना सहभागीहरू उपस्थित भएका छन् ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.