Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-01-13
Expiry Date: 2020-01-20

 मिति: २०७६/०९/२८
 
 आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु:

तालीम सम्पन्न:
स्वास्थ्य तालीम केन्द्र, प्रदेश नं. १ धनकुटाको सहयोगमा ३ दिने Primary Trauma Care (PTC) तालीम आम्दा अस्पताल, दमकमा २२ पुष २०७६ मा सञ्चालन भई पुष २४ गते समाप्त भएको छ । उक्त तालीममा श्री अनिशा दंगाल, नर्सिङ अधिकृत सहभागी हुनु भएको थियो ।
 
तालीममा सहभागीता:
Hasanuddin University Faculty of Medicine, Anesthesiology, Intensive Care & Pain Management Department, Makassar, Indonesia को निमन्त्रणा ७ जनवरी २०२० देखि सञ्चालन भएको २ हप्ते Intensive Care & Pain Management सम्बन्धी तालीममा आम्दा अस्पताल, दमकका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकाल सहभागी हुनु भएको छ ।
 
■ चिकित्सक नियुक्ति:
आम्दा अस्पतालमा रिक्त रजिष्ट्रार (एनेस्थेसिया) पदमा डा. सुमन थापा १ पुष २०७६ देखि नियुक्ति भई कार्य सूचारू गर्नुभएको छ ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.