Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-01-05
Expiry Date: 2020-01-12

मिति: २०७६/०९/२०
 
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु:

१. अस्पताल फार्मेसी नविकरणः
मिति १७ पुष २०७६ गते आम्दा अस्पताल, दमकको फार्मेसी ०१ पुष २०७७ सम्म (एक वर्ष) का लागि नविकरण सम्पन्न भएको छ ।
 
२. अवलोकन तथा निरिक्षण भ्रमण सम्पन:
आम्दा नेपालका अध्यक्ष, महासचिव र मुख्य प्रशासकज्यूहरूबाट प्रदेश नं. १ मा सञ्चालित अस्पतालहरू तथा परियोजनाहरूको ३ दिने अवलोकन तथा निरिक्षण भ्रमण सम्पन भएको छ । १ जनवरी  देखि ३ जनवरी २०२० सम्म सञ्चालन भएको उक्त भ्रमणमा अस्पताल र परियोजनाहरूको साझेदारी सस्थाहरू र विभिन्न नगरपालीका तथा गाँउपालीकाका प्रमुखहरूसग अन्तरकृया भएको  थियो । 

धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.