Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-02-26
Expiry Date: 2024-03-03

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।११।२१ गते, सोमवार
(अवधि वि.सं. २०८०।११।१४ देखि २०८०।११।२० सम्म । इ.सं. २०२४, ९ औं हप्ता)

 
१. आम्दा-नेपाल स्थापना दिवश
आम्दा नेपालको स्थापना दिवश २०८० को उपलक्ष्यमा दुइ दिने विभिन्न खेल  (चेस, लुडो, सुइधागो, हाँडीफोर र गुच्चा चम्चा) प्रतियोगीता गरिएको थियो। उक्त प्रतियोगीता प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरेका विद्यार्थीहरूलार्इ पदक र प्रमाण-पत्र वितरण गरिएको छ। साथै रत्न जेष्ठ नागरिक प्रतिष्ठानमा गर्इ वि.पी. सेट, र खाद्यान्न वितरण गरिएको छ।
 
२. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
 
३. सामुदायिक फिल्ड अभ्यास
नर्सिङ्ग कार्यक्रम पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरू सामुदायिक फिल्ड अभ्यास इलाम जिल्लाको वुकुवा गाउँपालिका वडा नं. ५ मा निरन्तर सञ्चालन भइरहेको छ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.