Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-02-19
Expiry Date: 2024-02-25

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।११।१४ गते, सोमवार
(अवधि वि.सं. २०८०।११।०७ देखि २०८०।११।१३ सम्म । इ.सं. २०२४, ८ औं हप्ता)

 
१. निरिक्षण भ्रमण
आम्दा नेपालका नव नियुक्त अध्यक्ष डा. सुनु दुलाल, सदस्य डा. यज्ञराज पाठक, सह-सचिव डा. नविन ढकाल र आम्दा नेपालका प्रशासक श्री उमेश आचार्यवाट आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा सञ्चालित शैक्षिक कार्यक्रमहरूको निरिक्षण भ्रमण मिति २०८० फागुन ९ गते सम्पन्न भएको छl
 
२. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
 
३. सामुदायिक फिल्ड अभ्यास
नर्सिङ्ग कार्यक्रम पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरू सामुदायिक फिल्ड अभ्यास इलाम जिल्लाको वुकुवा गाउँपालिका वडा नं. ५ मा निरन्तर सञ्चालन भइरहेको छ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.