Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-02-12
Expiry Date: 2024-02-18

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।१०।२९ गते, सोमवार
(अवधि वि.सं. २०८०।१०।१२ देखि २०८०।१०।२८ सम्म । इ.सं. २०२३, ६ हप्ता)

 
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
 
२. नतिजा प्रकाशन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा सञ्चालित सामान्य चिकित्सा कार्यक्रम र मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रम प्रथम वर्षको मिति २०८०/०९/२२ गते सञ्चालन भएको पहिलो आन्तरिक मूल्याङ्कनको मिति २०८०/१०/२८ गते नतिजा प्रकाशन भएको छ।
 
३. सामुदायिक फिल्ड अभ्यास
नर्सिङ्ग कार्यक्रम पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरू सामुदायिक फिल्ड अभ्यास इलाम जिल्लाको वुकुवा गाउँपालिका वडा नं. ५ मा निरन्तर सञ्चालन भइरहेको छ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.