Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-01-02
Expiry Date: 2023-01-09

                                                         आम्दा मेची अस्पताल
                                                      धुलावारी, मेचीनगर, झापा

 
                                                          साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।१८ गते
(अवधि वि.सं. २०७९।०९।११ देखि २०७९।०९।१७ सम्म । ई..सं. २०२२, ५२ औं हप्ता)
 
१.

निशुल्क आँखा शिविर संचालन

मिति २०७९/०९/१२ गते यस आम्दा मेची अस्पताललमा श्री साना मझौला व्यवसायी साकोस, धुलाबारी र मेची आँखा अस्पताल, विर्तामोड को सहयोगमा निशुल्क आँखा शिविर संचालन गरिएको छ ꠰ उक्त शिविरमा २९१ जनाको निशुल्क आँखा जांच गरि आवश्यकता अनुरुप निशुल्क औषधी वितरण गरिएको थियो ꠰
 
२.
 
 

“DIABETES DAY” कार्यक्रम सम्पन्न 

हरेक महिनाको १५ र  १६ गते संचालन हुने “DIABETES DAY” कार्यक्रम यस महिनाको १६ गते सम्पन्न भयो ꠰ उक्त कार्यक्रममा ५१ जना बिरामीहरुको निशुल्क रक्त परिक्षण र परामर्श सेवा उपलब्ध गराईयो ꠰
राजिनामा पत्र प्राप्त भई स्वीकृत भएको
यस आम्दा मेची अस्पतालको स्टोर विभागमा कार्यरत श्री शुदेश पोख्रेल (११७६२) को राजिनामा पत्र प्राप्त भई मिति २०७९/०९/११ गते स्वीकृत भएको छ  ꠰
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.