Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-01-02
Expiry Date: 2023-01-08

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।१८ गते
(अवधि वि.सं. २०७९।०९।११ देखि २०७९।०९।१७ सम्म । र्इ.सं. २०२३, ५२ औं हप्ता)
 
१.

प्रयोगात्मक कक्षा सञ्चालन

 
प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षको आँखा सम्वन्धि प्रयोगात्मक कक्षा मेची आँखा अस्पताल र विर्तामोड आँखा अस्पतालमा मिति २०७९ पुष १५ गते देखि सम्पन्न गरिएको छ।
२.

नर्सिङ्ग कार्यक्रमको प्रस्तुति

 
प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम तेश्रो वर्ष अध्ययनरत विद्यार्थीहरूको पाठ्यक्रम अनुसार इनसर्भिस प्रस्तुति, ग्राण्ड मिटिङ्ग सम्पन्न गरिएको छ।
३. आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान शैक्षिक भवनको नक्शा पास  
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान शैक्षिक भवनको नक्शा पास गर्न शहरी विकास कार्यालय, चन्द्रगढीमा पुनः प्रकृया शुरू गरियो।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.