Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-12-23
Expiry Date: 2024-12-29

आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०९।०८  गते, सोमवार
अवधिः वि.सं. २०८१।०९।०१ देखि २०८१।०८।०७ गते सम्म (ई.सं. २०२४, ५१ औं हप्ता)
साप्ताहिक अंक: ५१ /२०२४


१. रणनीतिक योजना गोष्ठीमा सहभागिता 
वि.सं. २०८१।०९।०४ र ०५ गते आम्दा नेपाल केन्द्रीय कार्यालयमा आयोजना गरिएको आम्दा नेपालको रणनीतिक योजना गोष्ठीमा कार्यालय प्रमुख डा. पोषण रमण त्रिपाठी तथा अधिकृत श्री किरण निरौलाले सहभागिता जनाउनु भएको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.