सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०९।०३ गते,
आज सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलले आज २०७७ साल मंसिर महिनामा अस्पतालमा भर्ना भएको बिरामीको 2nd Perinatal Review अस्पतालमा कार्यरत चिकित्सकहरु वीच एक कार्यक्रमका साथ सम्पन्न भयो । यस अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू ले एक कार्यक्रम वीच कार्यक्रमको शुरुवात गर्नु भयो । यस Perinatal Review डा. सन्तोष पोख्रेल र डा. अरुण पोख्रेलले सहजीकरण तथा प्रस्तुतिकरण गर्नु भएको थियो । यस कार्यक्रममा अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकहरु तथा प्रशासक तथा मेट्रोनलाई उपस्थितिको लागी आमन्त्रण गरिएको थियो ।